नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो । बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन् । … Continue reading नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन